NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

अखिल क्रान्तिकारी सोलुखुम्बुको सम्मेलन सप्पन्न अध्यक्षतामा कुमार जमरकटेल

1 Mins read

अखिल क्रान्तिकारी सोलुखुम्बुको आठौ जिल्ला सम्मेलन सप्पन्न भएको छ । भदौ २०/२१ गते भएको अखिल क्रान्तिकारीको सम्मेलन जिल्ला सदरमुकाम सल्लेरिको जिबिस हलमा भएको अधिबेशन बाट विद्यार्थी नेता कुमार जमरकटेल अध्यक्षतामा सर्बसहमत भएको हुन । जम्मा ७ सदस्य पदाधिकारी र ५१ सदस्य जिल्ला कमिटी निर्माण भएको हो
” राष्ट्रिय र स्वाधीनताको आन्दोलन , बैज्ञानिक तथा व्यबहारिक शिक्षा प्राप्तिको लागि आठौं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ सङ्ठनका अध्यक्ष अम्बिरकाजि राइको अध्यक्षतामा भएको कार्यक्रममा सङ्ठनका केन्द्रिय उपाध्यक्ष पन्चा सिंहको प्रमुखआतिथ्यमा सोलुखुम्बु पार्टी अध्यक्ष गम्बु शेर्पा ,सचिव तथा थुलुङ दुधकोसी गाउपालिका अध्यक्ष असिम थुलुङ , महाकुलुङ गाउपालिका अध्यक्ष सागर किराँती , पुर्व विद्यार्थी नेता तथा जिल्ला पार्टी उपाध्यक्ष धुर्ब पराजुलि ,सङ्ठनका फ्याक्स इन्चार्ज रामकिरण राई , सङ्ठनका प्रदेश अध्यक्ष मदन भट्टराई ,ओखलढुंगा फ्याक्सन इन्चार्ज वसन्त कटवाल ,अखिल क्रान्तिकारि सोलुखुम्बु इन्चार्ज तथा केन्द्रिय सदस्य प्रदिप बास्कोटा , उदयपुर इन्चार्ज तथा केन्द्रिय सदस्य भरत घिमिरे लगायत विभिन्न ब्यक्तीहरुको उपस्थितमा आठौ जिल्ला सम्मेलन सम्पन भएको हो ।
जिल्लाको विभिन्न स्थानीय तहाबाट प्रतिनिधिमुलक रूपमा भएको सम्मेलनबाट सर्बसहमत रूपमा कार्यसमिति चयन भएको हो ।
अखिल क्रान्तिकारीको केन्द्रिय सम्मेलन असोज ८-१० गते सम्म काठमाडौंमा हुदैछ , उक्त सम्मेलनलाई सफल पार्न देसैभरी सङ्ठन बनाउन, अधिबेशन गर्दै गैरहेको छ ।नेपालको विद्यार्थी राजनीति आन्दोलनमा अखिल क्रान्तिकारीको आफ्नो छुटै आफ्नै इतिहास रहेको छ ।
प्रमुख अतिथि सिंहले अबको विद्यार्थी आन्दोलनले शैक्षिक मुद्दालाई अगाडि बढाउने ,ब्यबहारिक शिक्षा लाई प्राथमिकता दिने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै उत्पादनमा विद्यार्थीलाइ जोड्न अगाडि बढ्ने बताइन । कार्यक्रममा माओवादी केन्द्र सोलुखुम्बुका अध्यक्ष ,सचीव ,उपाध्यक्ष लगायत विभिन्न ब्यक्तीहरुले आफ्नो महत्त्वपूर्ण धारणा व्यक्त गरेको हुन ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *