NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलका -६ मा एक ब्यक्ती मृत अवस्थामा फेला

1 Mins read

बेलका नगरपालिका वडा नम्बर -६ कुलोबाध क्षेत्रमा मृत अवस्थामा एक व्यक्ति फेला परेका छन् । अजिङगरे स्थित सिसुवा खाेलामा ३ दिन अघि नै सडेकाे अबस्थामा शव फेला परेकाे हाे ।दिनकाे २ बजेकाे समयमा स्थानियले शव देखे पछि प्रहरी लाई खबर गरेका थिए । मृतक लामिडाडाकाे वर्ष ४५ काे पुर्ण सिङ राई रहेकाे इलाका प्रहरी कार्यालय रामपुरले बताएकाे छ। शवकाे पाेष्टमार्टमका लागि धरान लगिएको छ । थप जानकारी आउन बाकी छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *