NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

राप्रपा प्रदेश १ को सदस्यमा राउत सर्वसहमत चयन

1 Mins read

दमक/ कार्तिक २९
राप्रपाको सोमबार भएको प्रदेश १ अधिबेशनबाट सुनसरी बराहक्षेत्रबाट राजनीति गर्दै आएका बिजय राउत सर्वसहमत प्रदेश सदस्य चयन भएको छन् ।
दमक स्थित कस्मिक पार्टी प्यालेसमा आइतबार र सोमबार भएको अधिबेशनबाट राम थापा निर्वाचन प्रक्रियाबाट प्रदेश अध्यक्षमा निर्वाचित भएको छन भने अन्य १४ जिल्लाबाट २८ जना प्रदेश सदस्यहरु सर्वसहमत चयन भएका छन् ।

प्रदेश सदस्य चयन भएका बिजय राउत बिगत २०६५ सालदेखि राप्रपा नेपाल हुँदै हाल प्रदेश सदस्य भएका हून। ०६५ सालमा सुनसरी जिल्ला महेन्द्रनगर गाबिस वडा नम्बर ५ साविक वडा अध्यक्षको पदमा बसेर राप्रपाको राजनीति सुरुवात गरेका राउत त्यसयता इकाई सह सचीव ,क्षेत्रीय सह सचीव तथा दुई कार्यकाल जिल्ला सदस्यमा रहेर काम गरिसकेका छन। मिडिया नेपालको १ नम्बर प्रदेश अध्यक्षसमेत रहेका राउत,
राजनीतिशास्त्र र शिक्षा शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन?। राउत “राप्रपाले उठाएको एजेन्डाहरुले मात्रै मूलकलाइ समृद्ध बनाउन सक्ने र देशको बैकल्पिक शक्तिको रूपमा राष्ट्रको एकमात्र पार्टी राप्रपा रहेको बताउँछन् ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *