NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

श्रीमान एमालेको केन्द्रिय सदस्य श्रीमती माओवादी केन्द्रको केन्द्रिय सदस्य

1 Mins read

पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य रहेका दावा तामाङकी श्रीमती कुमारी मोक्‍तान नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा चयन भएकी छन् । बागमती प्रदेशमा सामाजिक विकास मन्त्रीसमेत रहेकी मोक्‍तान माओवादीले आइतबार घोषणा गरेको केन्द्रीय कमिटीमा चयन भएकी हुन् । आदिवासी जनजातितर्फबाट उनी केन्द्रीय सदस्य भएकी हुन् । उनी माओवादीका मकवानपुर इन्चार्ज पनि हुन् ।

१० वर्षे जनयुद्ध लडेका सिन्धुपाल्चोकका तामाङ सर्वोच्‍च अदालतले एमाले र माओवादीलाई अलग गराइदिएपछि एमालेमा गएका हुन् । त्यसअघि उनी माओवादी केन्द्रमा थिए । पहिलो संविधान सभा निर्वाचन जितेका तामाङ २०७४ सालमा प्रदेशसभा सदस्यमा पराजित भएका थिए । तामाङ माओवादीमा रामबहादुर थापा समूहका थिए ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *