NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

एमाले उदयपुरको अधिबेशनबाट बेलकामा १३ जना जिल्ला सदस्य हुदा दलित समुदायबाट सुन्य

1 Mins read

नेकपा एमाले उदयपुरको ८औं जिल्ला अधिवेशनबाट वेलकाको भूगोलबाट तपशिल बमोजिम कमरेडहरु जिल्ला कमिटीको जिम्मेवारीमा निवार्चित भएको हुन । बेलका नगरपालिका अहिले नेकपा एमालेले सरकार संचालन गरिरहेको छ मेयर ,उपमेयर लगायत ६ वार्ड एमालेले जितेको हो । बेलका नगरपालिकामा सबै किसिमको जात ,धर्म ,बर्ग ,लिङ्ग ,समुदायको बसोबास गरेको छ्न । क्षेत्रि ,ब्राह्मण पछि बेलका नगरपालिकामा दलितको जनसंख्या धेरै छ्न तर दलितलाई मुल नेतृत्वमा पुर्याउन बेलका नगरपालिकामा क्रियासिल रहेको राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले अहिले चुकेको छ्न ।नगरपालिका स्तरीय कमिटीमा कोहि दलित पदाधिकारी छैनन भने नेकपा माओवादी केन्द्रले पदाधिकारीमा एक जना दलित र १५% जति दलित लाई नगरकमिटिमा समेटेको छ । नेकपा एमालेको ८ औ जिल्ला सम्मेलनबाट सर्बसहमत १३ जना बेलका भूगोलबाट जिल्ला सदस्य बन्दा कोहि दलित परेको छैनन । एमाले भित्रका दलित अगुवाहरुले असन्तुष्ट व्यक्त गरेको छ्न ।सधै भरी दलितको भोट लिने तर दलितलाई नेतृत्व तहमा नपुर्याएको हुदा दलित अगुवाहरु र दलितको क्षेत्रमा काम गर्ने संघ सस्था देश बिदेश बस्ने बेलकाबासीहरुले अब माओवादी मात्र दलित लाई अगाडि बढाउने पार्टी हो भन्ने गरेको छ्न ।
कोको भय दलित बाहेक जिल्ला कमिटी सदस्य
नारद निरौला ,पुर्णकला बन्जरा ,राजकुमारी चौधरी ,मोहनप्रसाद घिमिरे , दिपक दंगाल,दिपकराज रेग्मि,राम कार्की ,ढकबहादुर विष्ट,सुरेन्द्र राई,वसन्त मगर,पुण्यवती रेग्मी , जिरा राई ,सम्झना न्यौपाने
हुदा दलित समुदाय बाट र बेलका नगरपालिका केही वार्ड जिल्ला सदस्य बिहिन भएको छ ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *