बेलका नगरपालिका -२ सप्तकोसी सामुदायिक बन उपभोक्ता समुहबाट अबैध रूपमा काठ ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरी चौकी तपेस्वरि भागलपुरको टोलिले गोप्य सूचनाको आधार करिब २० किभी सालको गोलिया सहित ४ जना पक्राउ परेको हुन । बेलका-२ बसोबास गर्ने पक्राउ पर्नेमा दिपक मगर,बिस्वनाथ चन्द्रबंसि,मान बहादुर मगर ,महेन्द्र राई लाई थप कार्वाहिको लागि डिभिजन बन कार्यलय उदयपुर गाइघाट पठाइएको बताएको छ इलाका प्रहरी कार्यलय रामपुरले।


