NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

मोबाइलमा भिडिओ इडिट गर्न कुन होला उपयोगी एप ?

1 Mins read

पछिल्लाे समय युट्युव भिडिओ क्रियटरको संख्या उल्लेख्य रुपमा बढेको छ । यस्तो भिडियो इडिटिङका ससाना कामका लागि प्रोफेसनल इडिटरको आवश्यकता परिरहेको हुन्छ ।

तपाईंलाई पक्कै पनि थाहै होला, प्रोफेसनल भिडिओ इडिटरको एक किसिमको न्यूनतम शूल्क हुने गर्दछ । यस्तोमा हरेक साता दुई/तीन वटा भिडियो इडिट गराउनु निकै खर्चिलो काम भइदिन्छ । सुरुमै भिडिओबाट आम्दानी हुने कुरा पनि भएन ।

यस्तोमा अनेक किसिमको खर्चले क्रियटरको उत्साहलाई विस्तारै कम गर्दै लगिरहेको हुन्छ । यदि तपाईं पनि यस्तै समस्यामा हुनुहुन्छ भने आफैं भिडिओ इडिट किन नगर्ने ?

तपाईं मोबाइलमा केही एपको सहयोगमा सहजै प्रोफेसनल देखिने भिडिओ इडिट गर्न सक्नुहुन्छ । आज हामी तपाईंलाई मोबाइलमै भिडिओ इडिट गर्न सकिने केही उपयाेगी एप, जुन निःशुल्क र वाटरमार्कबिनै उपलब्ध छन |

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *