NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीतिसमाचार

आमचोकको विकाश नै मेरो विकाश हो अध्यक्ष राई

1 Mins read

मदन अधिकारी / भोजपुर
हालै संपन्न स्थानिय तहको निर्वाचन पश्चात् अधिकाङ्स स्थानमा नया अनुहारका स्थानिय जनप्रतिनिधि आएका छन् । नया जोश र जागरका साथ आउनुले समेत देश विकाशमा निकै ठुलो छलाङ् मार्ने देखिन्छ । हाल देशमा सक्षम नेतृत्वको आगमन हुँदै गर्दा समेत राष्ट्रिय मिडिया देखि स्थानिय मिडिया हरुमाज छाएका दुई स्वतन्त्र मेयर हुन काठमाडौं महानगर पालिकाका स्वतन्त्र मेयर बालेन्द्र शाह र धरान उपमहानगर पालिकाका हर्क शाङ्पाङ अझ भन्नु पर्दा यि दुईले सामान्य केही गर्दा समेत राष्ट्रिय समाचार बन्ने प्रष्ट देखिएको छ । काममा भन्दा बडि समय फेशबुकमा रमाउने साम्पाङ र फोहोर व्यवस्थापन नगरुन जेल खादा नलगाउने भनेका शाहाको रबैया सामाजिक संजालमा हेर्न लाईकको भै रहदा भोजपुर जिल्लाको आमचोक गा.पा. का अध्यक्ष अशोक राई सस्तो लकप्रियतामा न लागि श्रमदानमा लागि परेका छन् ।
उनी गत बैशाख ३० गतेको स्थानिय तह निर्वाचनमा नेकपा एमाले र नेपाली काङ्ग्रेसको गठबन्धनलाई हराउदै भारि मतका शाथ उनको पर्टि नेकपा माओवादीकेन्द्र बाट पुन दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन राइ।
सामाजिक काममा अग्रसर राईकै पालामा सडक देखि शिक्षा संममा आमुल परिवर्तन भैसकेको प्रस्ट देख्न सकिन्छ । यश आमचोक गा.पा. ले आधुनिक कृषि फम मार्फत निकै युवालाई स्वरोजगार बनेका छन भने स्थानिय सरकार समेत मजबुत बन्दै गएको छ । राजनैतिक खिचातानिले गर्दा भोजपुर र उदयपुर जोड्ने रानिटारको पुल नबन्दा प्रयाप्त श्रोत साधन नहुदा समेत बिकाशमा कुनै कमि हुन भने नदिएका अध्यक्ष राई श्रम दानमा समेत अग्रसर रहेका छन् । छुटिको समयमा समेत श्रमदान गर्ने गरेका भएता पनि सहर केन्दित बिकाश तथा सहर केन्द्रित पत्रकारले यश स्थानिय तहको बिकाश बाहिर आउन नसकेको प्रष्ट देखिएको छ ।
दोस्रोकार्यकाल निर्वाचित राईको सालिन र भद्र स्वभावले आमचोकको विकाशमा एक कोशेठुङ्गा साबित हुन समेत सफल भएका छन् ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *