NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorizedसमाचार

सप्तकोसीले कटान गरेको ठाउँमा सरकारले केही नगरेको भन्दै गाउँले आफैले लगाए बाध

1 Mins read

सप्तकोसी नदिको बहाब फुटेर गाउँपसेपछि हजारौं घरपरिवार बिस्थापित भय । उदयपुरको बेलका नगरपालिका ८/९/३/२/१ र सुनसरी बराहक्षेत्र नगरपालिकाको ६/९ नम्बर वार्ड्का जनता अत्यधिक जोखिममा रहेको हुन ।
साउन १८ गते बिहान अन्दाजी ४ बजे कोसि गाउपसेपछी तत्कालीन प्रदेशका आन्तरिक मामिला मन्त्री देखि केन्द्रसरकारका परराष्ट्रमन्त्री मन्त्री , सरकारका प्रबक्ता संचार मन्त्री ,एक नम्बर प्रदेशका मुख्यमन्त्री ,पुर्व मुख्यमन्त्री सेरधन राई ,प्रदेशका बहालवाला २/३ मन्त्रीहरु सरोकारवाला निकायले स्थलगत अनुगमन गरि जोखिममा रहेको जनताको लागि बोल्न सबैले भियाय।
सरकारले गतहप्ता सन्कत्ट्ग्रस्त घोषणा गर्यो तर स्थानीय गाउँले आफू आफुले न्युनतम १०० रुपैया पैसा उठाएर बाध बाध बाधेको हुन।
जनप्रतिनिधि समेत रहेका फाल्गुन कार्किको नेतृत्वमा गतहप्ता आफ्नै सरकार विरुद्ध चर्को नाराजुलुस गरेपछि स्थानीय सरकारले जोखिममा रहेका जनताको लागि केही नगरेको भन्दै नगरपालिका,प्रदेश सरकार ,केन्द्र सरकारको आस नगरी आफै बाध बाधिएको बताय।
स्थानीय गाउँले भन्छन ठुलो नेता मन्त्री हेर्न आउने जाने काम भन्दा केही नभएको यत्रो दिन हुँदासम्म केही नगरेपछि बाध बाध्न बाध्य भएको बताय स्थानीय पीडित टेक बहादुर भट्टराईले। गाउले एक सरोकार समिति बनाएर उक्त काम गरेको हो उक्त सरोकार समितिको संयोजक महेस श्रेष्ठ छ्न।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *