NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जनसमाचार

प्रथम बेलका भेट्रान्स नकआउट फूटबल प्रतियोगिता २०७९ सप्पन्न

1 Mins read

दशै तथा तिहारको अवसरमा बेलकामा पहिलोपटक प्रथम बेलका भेट्रान्स नकआउट फूटबल प्रतियोगिता २०७९ सप्पन्न भएको छ ।
बेलका नगरपालिकाको जहडा खेलमैदानमा भएको खेलमा जम्मा ७ टिम सहभागी भएको हो। लालबजार ब्याडमिन्टन कृउको आयोजनामा सप्पन्न भएको हो । रमाइलोको लागि खेल भन्ने मुख्य संदेश सहित भएको खेल उद्घाटन असोज ४ गते भएको हो भने समापन १४ असोजमा भएको हो ।
समापन खेलमा बेलका नगरप्रमुख अशोक कार्कि लगायत विभिन्न राजनीति दलका प्रतिनिधि ,बुद्धिजीवी ,समाजसेविहरुको उपस्थितमा भएको हो ।
भेट्रानस कपमा खेलाडीको मापडण्ड: ३५ वर्ष पुगेको हुनुपर्ने वा ३५ वर्ष नपुगेमा ९० केजीदेखि माथि तौल हुनुपर्ने थियोे ।
समापनमा विजेता टिम: लाल बजार भेट्रान्स फूटबल क्रिउ( आयोजक) ५-१ ले विजय( दिनेश खड्का -३गोल, रमेश आचार्य-१ गोल, राजन राई-१ गोल)
हाई स्कोरर- दिनेश खड्का – ५ गोल
फाइनल म्यान अफ द म्याच – मिन कुमार मगर
उपविजेता- वडा नं. -५
प्रथम पुरस्कार- २० हजारको खसी + शिल्ड,मेडल र प्रमाणपत्र
दितिय पुरस्कार: १३५०० को खसी+ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक भगवत खिम्दुङले बताय।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *