बेलका नगरपालिका ९ निवासी धनेन्द्र बस्नेतले एक लाखको ‘गोविन्द वालु जेहेन्दार छात्रावृति’ छात्रावृति दिएका छन् । उनले आफ्ना स्वर्गीय वुवा गोविन्द बहादु बस्नेत नाममा छात्रावृति दिएका हुन् ।
बस्नेतले स्थिानिय विद्यालय श्री ज्योति आधारभुत विद्यालयलाई आइतवार उक्त रकम दिएका हुन् ।
बस्नेतले विद्यालयमा गएर बेलकाका नगर प्रमुख अशोक कार्की, विद्यालयकी प्रध्यापक सुरेसमाया राई र अभिभावको लगाएतको उपस्थितिमा हस्तान्तरण गरेका हुन् । परिवारका तर्फबाट बस्नेतका आमा र बस्नेतले छात्रावृति सहयोग गरेका थिए ।
बस्नेतले बेलकामा विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् ।


