NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

पत्रकार रोयल आचर्यलाई स्व. ज्ञानबहादुर थापा स्मृति आर्थिक पत्रकारिता पुरस्कार

1 Mins read

समाजसेवी स्व. ज्ञानबहादुर थापा स्मृति आर्थिक पत्रकारिता पुरस्कार यसवर्ष अनलाइखबरकर्मी रोयल आचार्यलाई प्रदान गरिएको छ ।
ज्ञानबहादुर थापा स्मृति कोषको अघिल्लो महिना बसेको बैठकले १५ हजार राशीको आर्थिक पत्रकारिता पुरस्कार आचार्यलाई दिने निर्णय गरेको थियो ।
रसियन कल्चर काठमाडौंमा आयोजित कार्यक्रममा आचार्यलाई नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पुरस्कार हस्तान्तरण गरे ।

आर्थिक पत्रकारितालाई प्रोत्साहन पुगोस् भनेर हरेक वर्ष एक अर्थ पत्रकारलाई यो पुरस्कार प्रदान गर्ने गरिएको कोषका महासचिव मनोज थापाले जानकारी दिए ।
यश अगाडि पनि पत्रकार आचर्य विभिन्न पुरस्कार बाट सम्मान भैसकेको छन ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *