NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

करार कर्मचारी हटाइएको प्रती नेकपा एमाले बेलकाको विज्ञप्ती

1 Mins read

बेलका नगरपालिकाका मेयर अशोक कार्किले मेयर स्तरीय निर्णयबाट ३४ जना कर्मचारीको करार म्याद थप नगरेको प्रति नेकपा एमाले बेलकानगर कमिटीले ध्यानकर्षण गराईएको छ ।
बेलका नगर कमिटी अध्यक्ष गणेश बस्नेतले विज्ञप्ती निकाल्दै असार ३१ गते मेयर स्तरीय निर्णय भनी ३४ जना श्रमजिवि कर्मचारी र तिनिहरुका आश्रित परिवारको रोजी रोटि शिक्षा दिक्षा समेत प्रभावपर्ने गरी गरिएको एकल निर्णय प्रति नेकपा एमाले बेलका नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ।

केहि बर्ष देखि कार्यरत श्रमजिवी कर्मचारीहरुलाई नितान्त व्याक्तिगत र राजनितिक पूर्वाग्रहको आधारमा कुनै पनि सूचना नदिइकन रोजगारीबाट निकालिनु भनेको अत्यन्तै गैरजिम्मेवारी तथा जनविरोधी कार्य रहेको विज्ञप्तीमा जनाएको छ ।

मेयर स्तरीय भनी कार्यपालिकाको कैयौ सदस्यहरुलाई समेत जानकारी नगराईकन गरिएको यो कार्यको नेकपा एमाले घोर भत्र्सना गर्दै तत्काल निर्णय फिर्ता लिनको लागि स्थानीय सरकार सङ्ग माग गर्दछ भनि विज्ञप्तीमा जनाएको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *