२० जना भन्दा धेरैको ज्यान लिने कोशि टप्पु आरक्षणको मकुना नामको हात्ती विद्युतिय धरापमा परि मृत्यु
1 Mins read
कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको मकुना नामको हात्ती विद्युतीय धरापमा परेर मरेको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामका अनुसार किसानले धान…


