NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

आन्तरिक पर्यटनको आगमन सगै कोसिपुल क्षेत्र सरसफाइ गरिदै

1 Mins read

रामपुर – उदयपुरको बेलका नगरपालिकाको पर्यटकिय केन्द्र कोसिपुल क्षेत्र सरसफाइ गरिएको छ !कोसिपुल टोलबिकास सस्था र पन्चकन्या युवासमुह,नेपाल प्रहरी स्थानिय जनता मिलेर कोसिपुल देखि महाङ्काली मन्दिर सम्म सरसफाइ गरिएको हो! कोरोनाबाट बन्द भएको बजार तथा पर्यटकिय स्थल कोसिपुलमा आन्तरिक रूपमा घुम्न आउने ह्वात्तै बढेको हुदा सरसफाइ गरिएको बताय स्थानीय युवा बुद्धिजीवी तथा नेप्से युवा समुहका अध्यक्ष सुशान्त राइले! कोसिपुल क्षेत्रमा हरेक बर्ष नेप्से युवा समुहले समेत सरसफाइ तथा अन्य धेरै कार्यक्रम गर्दै आएको हो! कोसिपुल,सोमबारे,माङकाली मन्दिर सम्म सरसफाइ गरि उक्त ठाउको राम्रो परिचय दिइएको छ! अबको केहि समयपछि माहाङ्काली मन्दिरमा हजारौंको संख्यामा पसुपन्छी बलि दिइन्छ !सरसफाइमा ध्यान दिदा धेरै प्रकारको रोगबाट बच्ने समेत भएको हुदा सबैमिलेर सरसफाइ गरिएको स्थानीय युवा अर्जुन राइले बताय! हाल कोरोनाको बिचमा पनि कोसिपुल घुम्न आउने धेरै भएको हुदा थप राम्रो बनाउन लागिपरेको बताय सुर्योदय सहकारीका अध्यक्ष बालकुमार राइले !

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *