NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

विद्यार्थीनेता सागर धमला द्वारा जन्मदिनको अवसरमा बृक्षरोपण

1 Mins read

बेलका नगरपालिका वार्ड न -९ स्थानीय बसोबास गरिरहेका विद्यार्थी नेता सागर धमलाले आफ्नो जन्म दिनको अवसरमा बेलकाको केन्द्रबिन्दुमा रहेको बरपिपल माध्यमिक बिध्यालयमा ५० बोट विभिन्न जातका विरुवा आज एक कार्यक्रम गरि रोपेका हुन ।
अनेरास्वविूका केन्द्रिय सदस्य भरत घिमिरेको प्रमुख उपस्थितिमा बृक्षरोपन कार्य भएको हो । कार्यक्रममा अखिल उदयपुरका नेता बाबुराम आचर्य लगायत अन्य ब्यक्तीहरुको उपस्थिति रहेको थियोे । धमला नेकपा बेलका नगर सदस्य तथा इटहरी जनता क्याम्पसको चर्चित विद्यार्थीनेता हुन ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *