NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

1 Mins read

उदयपुर लिम्चुङबुङ ४ बलमता बस्ने १८ बर्षीय किरण राईको ट्रयाक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।
बुधबार बिहान साढे ८ बजे खोटाङ खोटेहाङ ६ सिम्पानी रोक्सिङ सहायक सडक खण्डमा सु.प.प्र.०१–००२ त ४२९८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टदा सोही ट्रयाक्टरका सह-चालक राईको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
ट्रयाक्टर चालक १९ बर्षीय टुजन राई घाइते भएकोमा उनको गाईघाट अस्पताल उदयपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *