NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

उपचार्थ दिलिपलाइ प्रेस युनियन वराहक्षेत्रको सहयोग

1 Mins read

आवर बेलका १६ पुष / विगत एक महिनादेखि उच्च रक्तचापको कारण ब्रेन स्ट्रोक भई नोबेल अस्पताल विराटनगरमा उपचार गराईरहेका नेपाल प्रेस युनियन धरान उप- महानगर कार्य समितिका कोषाध्यक्ष दिलीप राईलाई नेपाल प्रेस युनियन वराहक्षेत्र नगर समितिले आर्थिक सहयोग गरेको छ ।

नेपाल प्रेस युनियन वराहक्षेत्रले जुटाएको रकम नेपाली कांग्रेस राज्य प्रशाशन बिभाग सदस्य तथा महा- समिति सदस्य बाबुराम बिष्ट , सल्लाहकार केन्द्रीय पार्षद बाबुराम कार्की र अध्यक्ष संगम बिष्टले संयुक्त रुपैया नगद ८ हजार ५ शय रुपैयाँ प्रेस युनियन धरानका सचिव मातृका नेलाललाई हस्तान्तरण गरेका हुन् । उच्च रक्तचापको कारण ब्रेन स्ट्रोक भई उपचार गराईरहेका सञ्चारकर्मी राईका लागि थप उपचारमा सहयोग पुग्ने उद्देश्यले नेपाल प्रेस युनियनमा आव्द्बय रहेका वराहक्षेत्रका सदस्य र सल्लाहकारहरुबाट उक्त रकम जुटाएर हस्तारण गरिएको वराहक्षेत्रका अध्यक्ष बिष्टले जनकारी दिए ।

ब्रेन स्ट्रोक भई अस्पतालमा उपचार्थ नेपाल प्रेस युनियन धरानका कोषाध्यक्ष राईको हाल सम्म उपचारमा १० लाख रुपैयाँ भन्दाबढी खर्च भईसकेको छ । परिवार स्रोतका अनुसार राईको अहिले नोबेल अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *