आवर बेलका/ १६ पुष / नब सार्बजनिक युवा क्लब बेलका नगरपालिका बेल्हा-२ को आयोजनामा निशुल्क आँखा सिविर सन्चालन हुने भएको छ।
बेलका नगरपालिका बेलका आँखा उपचार केन्द्रको विशेष सहयोगमा सिविर हुन लागिरहेको हो ।
२०७७/९/२० गते हुनलागिरहेको सिविरमा आखाका विभिन्न रोगिहरुलाइ मौकाको फाइदा उठाउन हार्दिक अनुरोध गरिएको छ । बिरामीको लागि औसधि र निशुलक सल्यक्रियाको ब्यबस्था रहेको बताय सार्बजनिक युवा क्लबका पदाधिकारी कृष्णमान चौधरीले सस्थाको कार्यलय बिहान ८:०० बजेदेखी उपचारको सेवा दिइने छ ।


