NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

बेलकामा बृहत स्वास्थ सिविर गरिदै

1 Mins read

बेलका नगरपालिकामा यहि मिती २०७७ माघ २५ र २६ गते बृहत स्वास्थ सिविर हुने भएको छ । Nepal Health Corps,Sunsari College र Nobel College र उदयपुरको बेलका -८ मा अवस्थित हिमसिखर बिकासकेन्द्र को आयोजनमा मुख्यतता चर्म रोग,स्त्रीरोग ,प्रसुती रोग को उपचारकोलागी २ दिने स्वास्थ सिविर हुने भएको हो।
संयुक्त रास्ट्रसंघ स्वतन्त्र सस्थाहरु बिश्व स्वास्थ संघठन WHO तथा UNDP सगको सम्झौतामा दिगो बिकासको लागि लक्ष्य २०३० निम्ति स्वास्थ क्षेत्रमा देसभरि विभिन्न कार्यक्रम गर्ने उधेश्यले कार्यक्रम गर्न लागिएको बताय हिमसीखरका अध्यक्ष सन्तोष कार्किले ।
विभिन्न रोगबाट ग्रसित बिरामी हरुको लागि निसुल्क स्वास्थ सिविर र रक्तदान कार्यक्रम समेत गरिने भएको छ ।रामपुर बजारको सिटिहलमा २५/२६ गते गर्ने तयारी भएको बताय स्थानीय दल ब बुढाथोकीले ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *