NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
FEATURE

धौरी टप्पु क्षेत्रका जनताले कैले सम्म दुख पाउने?

1 Mins read

बेलका नगरपालिकामा केही समय अगाडि बाट जनता आन्दोलनमा छन र आन्दोलित छ्न।
नेपाल सरकारले गत जेठ ६ गते मन्त्रिपरिषद्को बैठकले नगरपालिकाको वडा नम्बर ३ स्थित पौरखी सामुदायिक वन क्षेत्रसँग जोडिएको कोशी नदीको उकास रहेको राष्ट्रिय वन समेत समेटेर १७५.२३ हेक्टर क्षेत्र दुई निजी कम्पनीलाई ३० वर्ष लिजमा दिने निर्णय गरेको थियो। कुल १७५.२३ हेक्टरमध्ये १२५ हेक्टर ‘सेफ वे टेक्नोलोजी ललितपुर’ ले र बाँकी ‘बराह हर्वल एण्ड एग्रो प्रालि’ ले पाएको छ।
यश बिषयलाई लियर करिब १५ सय घर परिबार आन्दोलनमा छ्न कबुलियत बन बनाउनु हुदैन् भनेर । स्थानीय सरकारलाइ दबाब दिन भनेर आन्दोलित जनताले नगरपालिकामा ढुङ्गा मुडा समेत गरेको र जनता पनि घाइते ,प्रहरी पनि घाइते भएको सर्बबिबिधै छ।
समस्या के हो?
बेलका नगरपालिका स्वामिटोल बिकास एरियामा बन्दै गरेको ग्यास प्लान्ट , स्थानीय जनताले सुरुका दिनमा गर्बका सात सहयोग गर्दै आएको र अहिले आफैलाइ घाँडो भएको मानसिकता पुगेको देखिन्छ ! स्थानीय जनताको आरोप छ ग्यास प्लान्ट बनाउदा बढ्दो भस्ट्चार र प्लान्ट यश क्षेत्रमा काम नलाग्ने ठ्म्याइमा पुगे स्थानीय जनता ।
प्लान्ट भित्रको बेग्लै कथा
विभिन्न किसिमका बजेट भित्रिएपनि आफ्नालाई भर्ती गरेर दुरुपयोग गरेको जनताको आरोप छ ।
बृक्षरोपणको नाममा लाखौ अनियमित भएको र भनेजती काम नगरेको र काम नलाग्ने बिरुवा लियायर रोपेको , १ बिगाहा जग्गा मात्र प्लाण्ट्को लागि रोक्ने भनिएको तर आज ६० बिगाहा जग्गा कबुलियत बन जस्तै रोकिएको र तार घेरा गरिएको छ जहाँ ३० औ बर्ष देखि स्थानीय किसानले गौचरन भएको खाली जग्गा समेत तार जाली गरेपछि स्थानीय जनता आन्दोलित भएको छन । र बाटोको लागि बार भत्काएको छ्न! स्थानीय जनताको गाई थुन्ने ,बाख्राको कान काट्ने समेत भएको र यश कुरालाइ लियर फ़ेरि जनता आन्दोलनमा गएको बुझिएको छ ।
प्लान्ट भित्र भैंसी फम बन्दैगरेको कुरालाइ लियर स्थानीय जनताले उक्त पोल भत्काएको छ्न । यश कुरालाइ लियर जनताको सपोर्टलाइ स्थानीय राजनीतिक दल एमाले बाहेकले सहयोग गरेको छ्न । यदि सहयोग गरेपछि जनता खुसी भएको छन। कांग्रेस सभापति सुशील सेढाई ,माओवादी केन्द्रका अध्यक्ष मनोज तामाङ ,समाजबादिका अध्यक्ष सुरेन्द्र राई ,नेकपाका अध्यक्ष समेत गएर जनताको पक्ष मा आफुहरु रहेको बताय !
ठेक्काबाट बन्दै गरेको कुलो पैनी बनाउदा पनि स्थानीय जनताको खेत वारि बिगारेर ड्याम कसेपछी स्थानीय पीडित जनताले आक्रोश पोखेको छ्न। काम कमसल भएको ,मिलेमतोमा भएको दुरुपयोग भएको ,जनताको आरोप छ ।
बिकास हुन्छ भनेर अगाडी भनियो हामी ढुक्क भयौ अहिले आएर गौचरन बनाउने भय त्यसपछि हामीलाई उठाउने भय एक जना स्थानीयले भने ।
ग्यास प्लान्ट भित्र अनियमितता भएको छ नया योजनामा चित्त बुझेको छैन पार्टीकरण भएको आरोप छ । स्वामिटोल को ब्यक्ती समितिमा हुनुपर्ने आफ्नो खास कार्यकता राखेर दुरुपयोग भएको छ । जहाँ जनताले आवज बुलन्द गरेको हो।

Related posts
FEATURE

दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ

1 Mins read
आवर बेलका/केरला बन्यो चरम गरिबीमुक्त पहिलो भारतीय राज्य दक्षिण भारतीय राज्य केरला चरम गरिबीमुक्त हुने पहिलो भारतीय राज्य बनेको छ। मुख्यमन्त्री पिनारायी…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *