NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

अखिल क्रान्तिकारी ओखलढुंगा अध्यक्षमा सुशान्त लामा

1 Mins read

अखिल क्रान्तिकारी ओखलढुंगाको आठौ जिल्ला सम्मेलन सम्पन भएको छ ।
अग्रगमन र परिवर्तनको पक्षमा हाम्रो आन्दोलन ,बैज्ञानिक र समाजबादी शिक्षाको पक्षमा ८ औ जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ सप्पन्न भएको हो । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष चम्बु फुयालको अध्यक्षतामा भएको सम्मेलनमा अखिल क्रान्तिकारीको केन्द्रिय उपाध्यक्ष पन्चा सिहको प्रमुख आतिथ्यमा माओवादी केन्द्रका एक नम्बर प्रदेस सदस्य तथा जिल्ला इन्चार्ज बाबुराम गौतम , प्रदेश माननीय मोहन खड्का , सङ्ठनका प्रदेश अध्यक्ष मदन भट्टराई , सङ्ठनका प्रदेश सह सम्योजक सुमन थुलुङ , ओखलढुंगा इन्चार्ज सङ्खर तिमिल्सिना लगायत जिल्ला नेताहरुको बृहत उपस्थितमा आठौ जिल्ला सम्मेलन सम्पन भएको हो ।


अखिल क्रान्तिकारीको केन्द्रिय महाधिवेशन यहि असोज ८-१० सम्म काठमाडौंमा गर्ने निर्णय सगै अहिले देशैभरि सङ्ठन निर्माण गर्ने अधिबेशन गर्ने कार्य भैरहेको छ ।
सुशान्त लामाको अध्यक्षतामा ५१ सदस्य जिल्ला कमिटी निर्माण गरिएको छ । ओखलढुंगाको प्रत्येक माबी बाट प्रतिनिधित्व हुने गरि आएका प्रतिनिधि ,पर्यवेक्षक बाट सर्बसहमत कमिटी निर्माण गरेको हो । कार्यक्रममा सङ्ठनका केन्द्रिय सदस्य उदयपुर इन्चार्ज भरत घिमिरे , सोलुखुम्बु इन्चार्ज केन्द्रिय सदस्य प्रदिप बास्कोटाले नब निर्वाचित अध्यक्षलाई बधाई ग्यापन समेत दिएको छ्न।
प्रमुख अतिथि सिहले अबको विद्यार्थी आन्दोलन र माओवादी केन्द्रले लडेर लियाएको अधिकारलाई बचाउन सबै युवा, विद्यार्थी लाग्नु पर्ने बताइन ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *