NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

अखिल क्रान्तिकारी बेलका नगर प्रथम सम्मेलन सम्पन्न: अध्यक्षमा सन्जिब लुइँटेल

1 Mins read

अखिल क्रान्तिकारी बेलका नगरपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ ।क. सन्जिब लुइँटेलको अध्यक्षतामा २७ सदस्य नगर कमिटी बनेको छ ।
अखिल क्रान्तिकारीका उदयपुर जिल्ला अध्यक्ष बिमल कार्किको अध्यक्षतामा भएको सम्मेलनमा सङ्ठनका केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज भरत घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सङ्ठनका केन्दिय सदस्य सोलुखुम्बु इन्चार्ज प्रदीप बास्कोटा, नेकपा माओवादी केन्द्र उदयपुरका सचिवालय सदस्य बेलका इन्चार्ज रमण भट्टराई ,माओवादी केन्द्र बेलकाका अध्यक्ष मनोज तामाङ ,प्रबक्ता ललित राई ,पुर्व माओवादी केन्द्रका नेता तथा पत्रकार रोयल आचर्य, बेलका -६ का अध्यक्ष आकास राई , अखिल क्रान्तिकारीका जिल्ला स्तरीय नेताहरूको उपस्थितमा सप्पन्न भएको हो ।
अखिल क्रान्तिकारीले आफ्नो महाधिवेशन असोज ८-१० सम्म काठमाडौंमा गर्ने भए सगै देशै भरी सङ्ठन निर्माण र सम्मेलन गर्दै अहिले अखिल क्रान्तिकारी अगाडि बढेको छ ।

प्रथम नगर भेलामा आकस राई ,ललित राई विद्यार्थीका केन्द्रिय सदस्य प्रदिप बास्कोटा, माओवादी केन्द्रका नेता मनोज तामाङ ,रमण भट्टराई , रोयल आचर्य लगायतले महत्त्वपूर्ण आफ्ना भनाइ राखेका थिय ।
कार्यक्रमका प्रमुख अतिथि भरत घिमिरेले संविधानले दिएको अधिकारलाई कार्यनयन गर्दै उत्पादनमुलक शिक्षामा विद्यार्थीहरुलाइ लाग्न अनुरोध गरे । राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै अगाडि बढ्न सम्पूर्ण विद्यार्थीहरुलाइ आग्रह गरे ! MCC लाई कुनै पनि हिसाबमा पास गर्न नदिने बरु बलिदान गर्न अगाडि बढ्न अनुरोध गरे ।
कार्यक्रममा बेलका भरी सङ्ठन निर्माणलाई अगाडि बढाउन अभियान अगाडि बढाइने बताए ।र भस्टचारी ,दलाली, घुसखोरी ,शैक्षिक माफिया विरुद्ध भन्डाफोर अभियान चलाउने बताय ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *