NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बराहक्षेत्रका मृगौला पीडित सबिनलाई आर्थिक सहयोग हस्तान्तरण

1 Mins read

सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वार्ड म -६ निवासी बर्ष ३२ का सबिन घिमिरे(बिक) बिगत ६ महिना देखि मृगौला रोग बाट पीडित छ्न ।
वैदेशिक रोजगारको लागि खाडी मुलुक गयर आएका सबिन केही समय यता बिरामी परेको हुन । धरान घोपामा उपचार गराइरहेका घिमिरेको अहिले दुबै मिर्गौलाले काम गर्न छोडेको छ । महिनामा धेरै डायलसिस गराइरहेका सबिनको धेरै खर्च भैसकेको छ ।
बिगत ६ महिना बाट उपचार गराइरहेका सविनको आर्थिक अवस्था ज्यादै कम्जोर भएको हुदा आर्थिक सहयोगको लागि अपिल गरेको छ्न ।
विभिन्न संघ ,सस्थाले केही सहयोग गरिरहेको र मृगौलानि फेर्नु पर्ने भएको हुदा धेरै रकम आवश्यक परेको हुदा सहयोगी मन हरुमा अपिल गरिएको छ ।
घरमा १ छोरि र श्रीमती छ्न बिरामीका । बाचेर आफ्नो र देशको लागि केही गर्ने सोच राख्ने सविन ले बचाउन को लागि आग्रह गरेको छ्न ।
केही समय अगाडि माओवादी निकट पुर्व जनमुक्ति सेनाले केही सहयोग गरेको बताय ! त्यसैले उदयपुरको चौदन्डी निवासी हाल पोखरामा ब्यबसाय गर्दै आएकी युवा अभियान्ता रोश्नी श्रेष्ठ बाट पनि ८५०० सहयोग भएको छ ! केही साथीहरू सग र आफैले उठाएर सहयोग गरेको हुन ।
सुनसरी बराहक्षेत्रका बुद्धिजीवी पुस्प ढुंगानाले पनि केही आर्थिक सहयोग उठाएर सहयोग गरिसकेको छ्न !
उहाको स्वास्थ्य लाभको लागि र मनकारी मनहरु सम्म पुर्याउन सबैले भुमिका खेलौ
नाम:- सबिन घिमिरे
सम्पर्क :- 9814338057
सहयोगी को लागि रकम जम्मा गर्नुलाइ :- laxmi bk (0220050142988 acount number )
mega bank
(मृगौला पीडित सविन कि श्रीमती हुन ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *