NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकामा ३ दिने दन्त सिविर – भदौ २९/३०/३१ मा संचालन हुदै

1 Mins read

उदयपुरको बेलका नगरपालिकामा सुबर्ण अवसर , सहयोगी बचत तथा ऋण सहकारी बेलका -९ को आयोजना तथा सरस्वती डेन्टल केयर रामपुर बजार को प्रायोजनमा तीन दिने दात सम्बन्धि सम्पुर्ण उपचार हुने भएको छ।

हाम्रो समाजमा दिनप्रतिदिन दात सम्बन्धि रोगी बढिरहेको हुदा स्थानीय जनताको लागि निसुल्क अबसर आएको हो । यहि भदौ २९/३०/३१ गते सहयोगी बचत सहकारीको भनम सिबिर संचालन हुने भएको हो ।
सहयोगि साकोसको ४० % र स्वयम् बिरामीको ६०% गरेर खर्च लाग्ने छ ! आफ्ना सेयर सदस्य तथा अन्यलाई आधी खर्च बिरामीले आधी साकोसले गर्ने भएको हो ।
स्थानीय बिरेन्द्र मेडिकलले निशुल्क मेडिसिन सहयोग गर्ने र अन्य औसधि बिरामीको लागि सशुल्क हुने भएको छ ।

आर्थिक अभावका कारण दाँतको रोग पालेर बसेकाहरुको उपचार गर्न पाउँदा स्थानीय जनता खुसी भएका छ्न । निःशुल्क उपचार सेवा पाउँदा स्थानीय पनि हर्षित हुने भएको हुन ।गाउँमा दन्त रोगी धेरै भएकोले पटक पटक दन्त शिविर सञ्चालन गर्नु पर्नेमा जोड दिइएको छ। यहाँ दन्त रोगी धेरै रहेछन्। सबै ठाउँमा शिविर गर्न आवश्यक छ। उनले भने,‘गाउँमा बालबालिकादेखि बृद्धबृद्धासम्म दन्त रोगी भेटिन्छ्न । गाउँमा चुइगमको प्रयोग धेरै गर्नु, ,अमृत प्लस ,सुपारी ,खानु जंगलमा पाइने झुलेखोटो चपाउनु र धेरै गुलियो खानेकुरा खाने र कार्यब्यस्तताका कारण ब्रस नगर्ने गरेका कारण दाँतको रोग लाग्ने गरेको छ ।

हाल अहिले सधैभरी उपचार गर्न सरस्वती डेन्टल केयरमा उपाचार भैरहेको छ । अनुभवी डाक्टर द्वारा बेलका -९ रामपुर बजारले धेरै दन्तपीडितको सफल उपचार गरेर सबैको रोजाइमा पर्ने गरेको डाक्टर सम्भु साहले बताय !

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *