नेकपा एमालेको देशव्यापी पालिका अधिवेशन उद्घाटन भएको छ। अध्यक्ष केपी शर्मा ओलीले देशभरीकै ७ सय ५३ वटा पालिकामा एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन्।
भर्चुअल माध्यमबाट एकैसाथ पालिका अधिवेशन सुरु भएको हो। पार्टी केन्द्रीय कार्यालयबाट ओलीले एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन्। उदयपुरको बेलका नगरकमिटिको पहिलो नगर उद्घाटन सत्र सकिएको छ । बेलकाको सभाहलमा भएको कार्यक्रममा बेलका १-९ का लगभग ६०० प्रतिनिधि ,पर्यवेक्षकको उपस्थित रहेको हो । प्रथम नगर अधिबेशनले नया नेतृत्व चयन गर्ने बिषयलाइ लियर विबाद उत्पन्न भएको छ । अध्यक्षमा गणेश बस्नेत र कृष्ण काफ्ले को प्रतिस्पर्धा हुने भयपछी निर्वाचन मन्डलले गणेश बस्नेतलाई अध्यक्ष घोषणा गरेपछि अध्यक्षको प्रत्यासी काफ्लेले आफ्नो facebook मा लामो पोस्ट गर्दै दुख व्यक्त गर्दै पार्टी परित्यागको घोषणा गरेको हुन ।
काफ्ले पुराना बामपंथी नेता हुन साबिक तपेस्वरिमा काफ्लेलाई नचिन्न्ने र सबैको हक हितको लागि आवज बुलन्द गर्ने ब्यक्तीको रूपमा काफ्ले परिचित छ्न
गत स्थानीय तहको चुनावमा आफ्नै पार्टीका वार्ड अध्यक्षको उम्मेद्बार बालजित राइलाइ हराएको आरोप काफ्ले लाई लाग्ने गरेको छ ।
काफ्ले लगायत एउटा सिङ्गो टिम यश समाजवादी तिर लाग्ने विशेष श्रोत बाट जानकारी आएको छ ।काफ्ले यश तिर लागे नेकपा एमाले लाई फ़ेरि चुनाव जित्न फलामको चिउरा चपाउनु सरह हुनेछ ।
एमाले परित्याग गर्नेमा कर्ण श्रेष्ठ,जित ब राना ,नबराज भट्टराई लगायत सयौं कार्यकर्ताले यश समाजाबादी पार्टी रोजिसकेको छ्न। भने एमालेको यो अधिबेशनमा धेरै कार्यकर्ताले एमाले छोडन सक्ने बुझिएको छ । अध्यक्ष ,उपाध्यक्ष ,सचिवका आकङक्षी धेरै भयपछी जबर्जस्ती निर्वाचनमन्ड्ले घोषणा गर्दा सुरेन्द्र राई ,वसन्त मगर लगायत असन्तुष्ट व्यक्त गर्दै आगामी दिनमा नया खालको रणनीति बनायर अगाडि बढ्ने विशेषश्रोत बाट आएको छ।


