NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

थापाको प्यानलबाट विक्रम पाण्डेको उपाध्यक्षमा उम्मेदवारी

1 Mins read

काठमाडौ / राप्रपाका बरिस्ठ नेता विक्रम पाण्डेले अध्यक्ष कमल थापाको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन । राप्रपा स्रोतका अनुसार उनि कमल थापा समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिने निश्चित भएको हो।
कमल थापा निकट युव नेता राजाराम बर्तौलाका अनुसार थापा प्यानलबाट वुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान उपाध्यक्ष पदमा चुनाव लडने भएका छन् ।
यस्तै महामन्त्रीमा भुवन पाठक, भाष्कर भद्रा र कुन्ती कुमारी शाही उम्मेदवार बन्ने निश्चित भएको छ । शाही प्रत्यक्ष चुनाव लड्ने थापा समूहबाट एकमात्र महिला उमेदवार हुन् ।
पुर्वमन्त्री समेत रहेका पाण्डे चितवन क्षेत्र नम्वर ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग निर्वाचन लडेका थिए ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *