NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

इप्रका रामपुरमा कार्यरत दुई असई ,सईमा बढुवा

1 Mins read

इप्रका रामपुर ठोक्सिलामा कार्यरत दुई जना प्रहरी सहायक निरीक्षक (असई) ,प्रहरी नायब निरीक्षक (सई)मा बढुवा भएका छन् । कार्यदक्षताका आधारमा पछिल्लो मूल्याङकनबाट प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागद्धारा जारी चलानी नम्बर २९३३को पत्रादेश अनुसार उदयपुर दरबन्दी भएका उनीहरुलाई बढुवाको दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।
बिभागले दुई जनाको बढुवाबारे यही पुस १४ गते जिल्लालाई पत्राचार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक (सई) बढुवा भएका नविन श्रेष्ठ, र यज्ञकुमारी सुबेदीलाई उदयपुर प्रहरी प्रमुखले दज्र्यानी चिन्ह प्रदान गरेको हुन ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *