सशस्त्र प्रहरी बेस क्याम डुड्खोलाको टोलि द्वारा ४०० केजि गाजा बरामद
बेलका नगरपालिका मैनामैनी क्षेत्र हुँदै सप्तकोसी नदि कोसिपुल क्षेत्रबाट ट्युको माध्यबाट गाज ओसारपसार गर्दै गर्दा गयराती दुई बजे सशस्त्र प्रहरी बेस क्याम डुड्खोला प्रहरी निरीक्षक सुमन बुढाथोकीको टोलि द्वारा ४०० केजि गाजा पक्राउ परेको र गाजा लियाउने ब्यक्तीभने फरार भएको हुन।
सशस्त्र प्रहरीले गाजा ओसारपसार गर्नेलाई खोजिकार्य जारि राखेको बताइएको छ । ४०० केजि गाजालाई जिल्ला सशस्त्र प्रहरी कार्यलय पठाइको छ ।
केही समय अगाडि पनि बेलका-८ मा नेपाल प्रहरीले ४०० केजिनै गाजा सहित ओसारपसार गर्नेलाई पक्राउ गरि कानुनी कार्वाहीको लागि अगाडि बढाइसकेको छ ।


