NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

ब्राउन सुगर सहित बेलकामा एक जना पक्राउ

1 Mins read

बेलका नगरपालिका – १ आम्बासीमा १३ ग्राम ब्राउन सुगर सहित एक युवक पक्राउ परेको छ्न । शनिबार साँझ ७ बजेको समयमा बेलकाकोल आम्बासीमा चेकिङको क्रममा गोप्य सूचनाका आधारमा चौदण्डीगढी नगरपालिका -४ का ३१ वर्षिय भुषण राई पक्राउ परेको हुन।
कालो रङ्गको प्लाष्टिकमा पोको पारी लुकाई छिपाई ल्याउँदै गरेको १३ ग्राम लागू औषध ब्राउन सुगर सहित राई पक्राउ परेको प्रहरीले जानकारी दिए । पक्राउ परेको राई विरुद्ध जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । उदयपुरमा यति ठूलो परिणाममा ब्राउन सुगर परेको पहिलो रहेको प्रहरीले जनाएको छ । उदयपुरको पुर्वी नाकामा दिनप्रतिदिन लागुपदार्थ सेवन गर्ने तथा ओसारपसार गर्ने बढिरहेको देखिन्छ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *