NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

मैनामैनिको विभिन्न ठाउँमा बिजुलि बल्यो स्थानीय खुसिले गदगद

1 Mins read

उदयपुरको सुदुरपुर्व अथवा बेलका वार्ड न-७ मैनामैनि बेलगाछी ,वाचेन ,दान्खा, बिलिमला बिजुली बत्ती बलेको हो ।
मिति २०६९ चैत मसान्तमा ठोक्सिला उर्जा तथा ग्रामीण बिधुतिकरण बाट बेलका वार्ड न-५ सिखरमाडिमा बत्ती बलेको ९ बर्ष पछि बेलकाको सबै ९ वटै वार्डमा बिजुली पुगेको हो। केही समय अगाडि मैनामैनिको मुलगाउमा बिजुली बालिएको थियो ।
बेलकाको १,२ वार्ड केन्द्रिय प्रशारण लाइन बाट बिधुत पुगे पनि बाकी वार्डमा ठोक्सिला उर्जा तथा ग्रामीण बिधुतिकरण बाट बत्ती बलेको हो ।

ठोक्सिला ऊर्जा तथा ग्रामीण बिकास केन्द्रको बिधुत बिस्तारको अभियानले साबिक ठोक्सिला र बबला उज्यालो बनाउदै ,आज बेलका नगरपालिका वाड न ७(मैनामैनी)को बेलगाछी ,वाचेन ,दान्खा, बिलिमला लगाएतका टोलका सयौ परिवारमा आज बाट बिधिबत रुपमा बिधुत बालिएको छ।
एक कार्यक्रम गरि ठोक्सिला उर्जा तथा ग्रामीणका अध्यक्ष धनपती आर्चय ,सचिव रमण भट्टराई ,वार्ड अध्यक्ष सुरेन्द्र राई लगायत ब्यक्तीहरुको उपस्थितमा स्विच थिचियर बत्ती बालिएको हो ।
छिटै बाकी रहेको मैनामैनि तथा बेलकाको सबै ठाउँमा बत्ती पुर्याउने बताय सस्थाका सचिव रमण भट्टराईले त्यसैगरि बेलका -७ का अध्यक्ष सुरेन्द्र राइले वार्ड्को घोषणा पत्र अनुसार मैनामैनिको बिकासमा लागिपरेको र काम गरिरहेको बताय । अब बाकी रहेको ठाउँमा छिटै बिजुली बालिने बताय ।
सस्थाका अध्यक्ष धनपती आचर्यले धेरै दुख गरेर मैनामैनीमा बिजुली पुर्याएको हुदा आफू खुसी भएको व्यक्त गरे ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *