NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

नेकपा माओवादी केन्द्रको आयोजनामा बेलका रामपुर बजारमा चैत १२ गते सनिवार सुधन किराँती आउदै

1 Mins read

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बेलका नगर कमिटीको आयोजनामा “राजनैतिक-वैचारिक प्रशिक्षण कार्यक्रम “हुने भएको हुदा बेलका नगरपालिका -९ रामपुर बजारको सिटि हलमा यहि चैत १२ गते सनिवार १० बजे नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा माननीय युवा नेता सुदन किरातीको प्रमुख उपस्थितमा र प्रदेस तथा जिल्ला समन्वय कमिटीका नेताहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम हुने भएको छ । पछिल्लो अवस्था बेलकामा नेकपा माओवादी केन्द्र आक्रमण रूपमा पार्टी सङ्ठनलाई तीब्र बनाउदै लगिरहेको छ ।गत स्थानीय तह २०७४ को चुनाव झिनो मतले पराजित भएको हो बेलका नगरपालिकामा ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *