NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

एमाले नेता तथा पुर्ब मन्त्री महेस बस्नेत चैत १७ गते बेलका आउदै

1 Mins read

नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा पुर्व मन्त्री , राष्ट्रिय युवा संघका इन्चार्ज महेस बस्नेत उदयपुरको बेलका नगरपालिका ,राष्ट्रिय युवा संघ बेलकाको प्रथम अधिबेशनको लागि सम्बोधन गर्नको लागि चैत १७ गते बेलकाको सिटि हल आउने भएको हुन । पछिल्लो समय बस्नेत नेकपा एमालेलाई अगाडि बढाउन देश दौडमा छ्न । बस्नेत नेकपा एमाले भित्र आफुलाई शसक्त रूपमा अगाडि बढाउदै आएको हुन ! बस्नेतले प्रतिनिधि सभामा भक्तपुरबाट चुनाव जितेको हुन। आशन्न बैशाख ३० गतेको स्थानीय तहको चुनाव समेत हुने भएको हुँदा बस्नेतको बेलका आगमनलाई महत्त्वपूर्ण रूपमा हेरिदै आएको छ । बेलकामा अहिले एमालेको स्थानीय सरकार छ भने बस्नेतको आगमनले एमाले भित्र हलचल आउने निश्चिति छ ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *