NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

उदयपुरको बेलकामा प्रतिनिधि सभाको मतपत्रको सट्टा प्रदेश सभाको मतपत्र दिइएपछि विवाद

1 Mins read

उदयपुरको बेलकामा प्रतिनिधि सभाको मतपत्रको सट्टा प्रदेश सभाको मतपत्र दिइएपछि विवाद
उदयपुर क्षेत्र नम्बर १ को बेलका नगरपालिका ९ स्थित वरपिपल माबी मतदान केन्द्रमा मतदान अधिकृतले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र मतदातालाई दिनुपर्नेमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र दिएको पाइएपछि केही समय मतदान रोकिएको हो । त्यतिबेला ११ वटा मत खसिसकेको थियो ।
मतदान सुरु गर्न सर्वदलीय बैठक बसेर सुरु गरिएको हो
अगाडि मतदान गरिएका ब्यक्तीलाई पुनः मतदानमा सहभागी गराउने सर्बपक्षिय बैठक बसेर अगाडि बढएइको हो। वरपिपल माबिमा तीन वटा केन्द्र रहेकोमा (ख) केन्द्रमा यस्तो भएको हो।
त्यसैगरी बेलका नगरपालिकामा मत खसेको हो
१-२३००
२-२४३८
३-२४०६
४- १८३१
५- २४६०
६- १२२३
७- ९२१
८- १८६३
९- १७२८
जम्मा- १७१७०
जम्मा मतदाता ३२९०९
त्यसैगरी बेलका नगरपालिका वरपिपल माबिमा (क) मतदान केन्द्रमा एकजना क्रियापुत्रीले मतदान गरेको हुन ।मतदान गर्नेमा बेलका नगरपालिका -९ का रामजी बिक हुन।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *