NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

लघु चलचित्र मार्फत संदेश दिदै युवाहरु

1 Mins read

मदन अधिकारी / सुनसरी
  नेपाली युवाले देशभित्र पाएको दुःख झमेलाको कथा समेटिएको लघु चलचित्र ‘मेरी छोरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । उज्यालो नेपाल नामक संस्था ले आफ्नो आधिकारीक फेसबुक मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको संस्थाका उपाध्यक्ष नितेश अधिकारीले जानकारी दिए ।

लघु चलचित्रको निर्देशक नितेश अधिकारीले गरेका हुन् । निर्देशक अधिकारीले यसअघि पनि थुप्रै लघु चलचित्रमा निर्देशन गरि सकेका छन् ।

निश्चल पराजुलि को कथा लेखन रहेको चलचित्रमा आशिका दाहाल , मनिसा कार्कि, आईस्मा साक्य, दिनेश लुईटेल, सबिन तिमल्सिना लगायतले अभिनय गरेका छन् ।

नेपालभित्र जे काम गर्दा पनि असहयोग र घर बाट समेत प्रोत्साहन नपाएपछि युवा युवती गलत बाटो रोज्न बाध्य भएको विषयवस्तु चलचित्रमा उतारिएको छ । साथमा उक्त लघु चलचित्रमा इलाका प्रहरी कार्यलयका डिएस्पि माधव प्रसाद काफ्लेले समेत आफ्नो अभिनय मार्फत सकरात्मक सन्देश दिएका छन् भने उक्त लघु चलचित्रका छायांकन निसान पराजुलि तथा कोडिनेटर मनोज निरौलाले गरेका थिए ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *