NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

नेपालमा पिकलबलको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता सम्पन्न, १० राष्ट्रका १२० खेलाडी सहभागी

1 Mins read

उद्दब पौडेल /पिकलबल एसोसिएसन नेपालले इन्टरनेशनल ओपन टुर्नामेन्ट २०२४ आयोजना गरेको छ । ललितपुरको सातदोबाटोस्थित टेनिस कोटमा आयोजित कार्यक्रममा भारत , अमेरिका , सिङ्गापुर , थाइल्यान्ड र बेलायत लगायत ८ देशका १२० खेलाडीहरुको सहभागिता रहेको पिकलबल एसोसिएसनका उपाध्यक्ष टीका भण्डारीले जानकारी दिए । समापन कार्यक्रममा मन्तव्य राख्दै पुर्व पर्यटन मन्त्री समेत रहेका ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले पिकलबल खेल पछिल्लो समय लोकप्रिय बन्दै गएको बताए । नेपालमा यो खेलले बिस्तारै गति लिन थालेको बेला आजको कार्यक्रमले यस्को प्रचारमा सहयोग पुगेको बताउदै यो खेलको बिकास र बिस्तारमा सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । अबका दिनमा यो खेलको बिस्तारमा योजनाबद्ध ढंगले अगाडि बढने योजना बनाएको पिकलबल एसोसिएसनका अध्यक्ष मुकुन्द प्रसाद भण्डारीले स्पष्ट पारे ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *