NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

घर भित्र मात्र हैन समाज परिवर्तनमा पनि महिला आवश्यक

1 Mins read

घर भित्र मात्र हैन समाजमा परिवर्तनमा पनि महिला आवश्यक

मदन अधिकारी/इटहरी—‘ हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर ८ देखि मंसिर २५ गते सम्म सन्चालन गरिएको छ ।इटहरी उपमहानगरपालिकाले बिभिन्न सरोकारवाला सन्स्था हरु सङको समन्व्यमा बिभिन्न विभिन्न कार्यक्रम सहित महिला मैत्री फुटसल खेलकुद प्रतियोता समेत आयोजना गरेको थियो । अभियानको अन्तिम दिन अन्तराष्टृय मानव अधिकार दिवसको अवसरमा अन्तरक्रिया तथा फुटसल प्रतियोगिता का सफल टिमलाई नगद सहित समान कार्यक्रम गर्दै हरेक क्षेत्रमा महिलाको पहुच पुर्याउनु यश नगरको उदेश्य रहेको उपमहानगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनु भयो सो समापन कार्यक्रममा फुर्सटल प्रतियोगितामा इटहरि उपमहानगर पालिका टिमले इलका प्रहरी कार्यलय इटहरिलाई हराउदै प्रथम पुरस्कार र नगद पाउदै गर्दा भोजपुर जिल्लाकि उदयमान महिला खेलाडि आकृति राई म्यानफदि म्याच घोसित भएकि थिइन । सोही क्रममा इटहरी उपा महानगर प्रमुख पौडेलले नेपालको संविधानमा महिलाको हकको छुट्टै व्यवस्था गरेको भए पनि अझै महिला हिंसामा कमी आउन नसकेको बताउदै यश प्रतियोगिताले महिलाले घर भित्र मात्रै नभएर बाहिर समेत एक उत्कृष्ट प्रदर्शन गर्न सक्ने उदाहरण यश खेल बाट भएको बताउदै  नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्ने, राज्यले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न यश प्रतियोगिताले थप मदत पुग्ने बताएका छन् ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *