NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorizedसमाचार

रामधुनि सामुदायिक वन उपभोक्ता समिति अध्यक्षमा किराति

1 Mins read

प्रकाशपुर – रामधुनि सामुदायिक वन उपभोक्ता समिति प्रकाशपुरको अध्यक्षमा संगिता किराँती निर्वाचित भएकि छन् ।
यही फागुन ७ गते प्रकाशपुरमा सम्पन्न निर्वाचनमा रामधुनि सामुदायिक वन उपभोक्ता समिति प्रकाशपुरको अध्यक्षमा संगिता किराँती निर्वाचित हुनुभएको हो । किराँती यसअघि सक्रिय राजनिति संघै समाजसेविको रुपमा समेत सकृय हुनुहुन्यो । किरातिले यश निर्वाचनमा ४१२ मत प्रप्त गर्दै बिजयि हुनुभएको हो भने निकटतम प्रति द्वन्दि सागर सुब्बाले ३३७ मत मात्र प्राप्त गर्न सफल हुनु भएको थियो त्यसै गरि उपाध्यक्षमा पुर्व वडा सदस्य दिप नारायण उराउ बिजय हुनु भएको छ ।
कोषाध्यक्षमा निर्विरोध लेक कुमारी थापा बिजय हुनु भएको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *