NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read

बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा फलफूलबाट महिलालाई अचार बनाउने तालिम दिइएको हो ।
बुटवल उपमहानगरपालिका स्थित रहेको महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवल शाखाले वितिय साक्षरता संघसगै ३० जना महिलालाई अचार बनाउने तालिम दिएपछि अहिले उनीहरुले व्यावसायिक रुपमा अचार बनाउने प्रतिबद्धता  गरिसकेका छन् ।
बुटवल उपमहानगरपालिका  १४ पदमुरको सामुदाहिक भवनमा सम्पन्ह उक्त तालिममा प्रशिक्षक भगवति बस्यालले तालिम दिएको बुटवल शाखाका शाखा प्रवन्धक टोकनाथ न्यौपानेले  बताए । स्थानीयस्तरमा उत्पादन भएका अकबरे खुर्सानी, मुला, गाजर, लसुन, अदुवा, कागती, करेलालगायत तरकारी जन्यवस्तुबाट अचार बनाउन सिकाएको उनको भनाइ छ ।
सदस्य भगवति खनालले हामिले पहिले गाउँघरमा उत्पादन हुने तरकारी खेर जाने गरेको भए पनि अहिले महुलि लघुवित्त बुटवल शाखाले तालिम दिए पछि अचार बनाएर घरको आर्थिक अवस्था राम्रो बनाउन मधत पुग्ने बताएकि छिन । अन्य संस्थाले भासन मात्र दिदा यश संस्थाले दिएको अचार बनाउने तालिम निकै प्रभावकारी बनेको उनको भनाइ छ ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorizedसमाचार

रामधुनि सामुदायिक वन उपभोक्ता समिति अध्यक्षमा किराति

1 Mins read
प्रकाशपुर – रामधुनि सामुदायिक वन उपभोक्ता समिति प्रकाशपुरको अध्यक्षमा संगिता किराँती निर्वाचित भएकि छन् । यही फागुन ७ गते प्रकाशपुरमा सम्पन्न निर्वाचनमा…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *