NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read

आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय संस्था (IFRC) ले नेपाल पठाएको छ ।

रेडक्रसको मूल्यमान्यता विपरीत आचरण देखाएको कसुरमा पूर्वअध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपाल र महासचिव भूपतिलाल श्रेष्ठलाई आजीवन प्रतिबन्ध लगाइएको छ ।
आईएफआरसी अनुपालन तथा मध्यस्थता समिति संयोजक क्रिस्टिना कुम्पुलाले पत्र पठाउँदै गभर्निङ बोर्डको हालैको निर्णय जानकारी गराएकी हुन् । केही व्यक्तिहरूले नेपाल रेडक्रसलाई विघटनकारी व्यवहार गरेको भन्दै जेनेभाले आपत्ति जनाएको हो। नेपाल र श्रेष्ठको इमानदारितासम्बन्धी समस्याले समाधानमा ढिलाइ भइरहेको आईएफआरसीको ठहर छ ।

आईएफआरसीले अदालतमा दिइएको मुद्दाले नेपाल रेडक्रसको भविष्यलाई जोखिममा पारिरहेको बताएको थियो ।
विनोदकुमार शर्मा नेतृत्वको तदर्थ समितिविरुद्ध जेनेभाले यसअघि नै प्रतिबन्ध लगाएका सुदर्शनप्रसाद नेपालसमेतले दायर गरेको रिटमा अल्पकालीन आदेशपछि अहिले फेरि रेडक्रस नेतृत्वविहीन छ!

Related posts
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
राजनीति

नेकपा एमाले उदयपुरको उपसचिबमा हेम खड्काको उम्मेद्बारी

1 Mins read
उदयपुर /युवा नेता हेम खड्काले आगामी अधिवेशनमा आफ्नो उम्मेदवारी उपसचिव पदमा हुने बताएका छन् । खड्काले पार्टी अझै सुदृढ बनाउन आफूले उम्मेदवारी दिने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *