NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
अर्थ

फरवार्ड माईक्रोफाईनान्स द्वारा बिमा दाबी रकम हस्तान्तरण

1 Mins read

आवर बेलका/फरवार्ड माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले श्रिमानको मृत्यु बापतको बिमा रकम सदस्यलाई हस्तान्तरण गरेको छ । बेलबारी शाखा कार्यालयले मृतक तरिलाल खवास कि श्रीमती तथा यसै शाखाकि सदस्य उत्तम देवि खवासलाई आज उप प्रदेश कार्यलय उर्लाबारीका प्रमुख राजेन्द्र भन्डारीको बिशेष उपस्थिति तथा अन्य केन्द्रका सदस्यहरुको उपस्थितिमा एक कार्यक्रमका बिच सुन्दर हरैचा नगरपालिका वडा नम्बर १ पचाम स्थित निज सदस्यकै घरमा ४ लाख बराबरको बिमा बापतको रकम हस्तान्तरण गरिएको थियो । मृतककि श्रीमती यसै संस्था अन्तरगत केन्द्र नम्बर १३ मा आवद्द भई नियमित आर्थिक कारोबार गर्दै एक असल ग्राहक समेत रहेकि थिईन । उक्त बिमा बापतको रकम हस्तान्तरण गर्ने क्रममा सदस्य उतमदेवि खवासले सस्था बाट सरल तथा सहज रुपमा बिमा बापत रकम भुक्तानि गरेकोमा प्रसंस्था गर्दै आगामि दिनमा समेत आर्थिक कारोबार गर्ने वातावरण मिलाई दिन आग्रह गरेकि थिईन भने केन्द्र प्रमुख रामाेदेवि खवासले यश संस्थाको प्रशंसा गर्दै सदस्यको दुखमा संस्था साथैमा रहेको अभास गराएको भन्दै संस्थाको प्रशंसा गरेकि थिइन भने हामी इमान्दार भए संस्था पनि इमान्दार हुने र हामिले लिएको कर्जाको सहि सदुपयोग गर्दै आवद्द संस्थालाई अझ मजबुत बनाउनु पर्नेमा जोड दिएकि थिइन साथै सहज रुपमा आर्थिक कारोवार गर्ने बातावरण मिलाई दिन सहयोग गर्नु भएकोमा यसै संस्था अन्तरगत बेलबारि शाखाका शाखा प्रमुख लगायत सम्पुर्ण टिमलाई विशेष धन्यवाद व्यक्त थिइन ।
सोही अवसरमा बेलबारि शाखाका शाखा प्रमुख युवराज खतिवडाले हामिले एक असल अबिभावक गुमाउदा सिङ्गो संस्थानै स्वकमा परेको र जानकारि गराउदै संस्थागत जिम्मेवारीलाई मध्यनजर गर्दै उक्त बिमा रकम उपलब्ध तत्काल गराईएको र आगामि दिनमा संस्थागत सहयोग सदैव गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

Related posts
अर्थसमाचार

महुलि लघुवित्त गाईघाट शाखाका सदस्य चौधरीको परिवारलाई अढाई लाख प्रदान

1 Mins read
मदन अधिकारी उदयपुरको गाईघाटमा क्रियाशील महुलि लघुवित्त संस्था शाखा कार्यलय गाईघाट शाखाले आफ्नो सदस्यको मृत्यु भएपछि मृतकका परिवारलाई क्षतिपूर्ति बापत दुइ लाख पचतर…
अर्थसमाचार

ग्लाेबल लघुबित्तको सचेतनामुलक कार्यक्रम सङ्गै डस्बिन बितरण

1 Mins read
आवर बेलका/ग्लाेबल आइएमई लघुबित्त शाखा कार्यलय रामपुर द्वारा बेलका नगरपालिका ९ रामपुरमा एक दिने सचेतनामुलक कार्यक्रम सङगै डस्बिन बितरण गरेको छ ।…
अर्थ

दु:खको साथी मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था

1 Mins read
आवर बेलका/ सुनसरी / मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको छ । संस्थाको मोरङको पथरि शाखा…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *