NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

बेलका नगरपालिका -९ नम्बर वार्ड अध्यक्षमा खेमराज आचार्य (धुर्ब ) को दाबी

1 Mins read

नेकपा एमालेमा मदन भण्डारी न भयका भय सोचौ त कुन स्थितिमा पुग्थो नेकपा एमाले बिगतलाइ सम्झिदै बेलका नगरपालिका वडा नम्बर ९ निवासी क्षेत्रियकमिटी ,नगरकमिटी गाउँ कमिटी हुँदै लामो समय देखि आफ्नो जिन्दगी नेकपा एमाले मा समर्पित गर्नु भयका खेमराज आचार्य (धुर्ब )यति बेला वडा अध्यक्ष को दाबी मा हुनुहुनछ ।४६ साल देखि माले, एमाले हुदा खेरी देखि एमालेको संगठन बिस्तार मा लाग्नु भयका आचार्य भन्नुहुन्छ औलामा नाम गन्दै जति बेला हामी ले यसठाउ मा एमालेमय बनाउन त्यो भुमिका न निभायको भय आज सायदै यसठाउँ मा यो स्थान मा पुग्दैन्थो पैदल हिड्दै साइकल मा झन्डा फरफराउदै चिउरा र पानी को भरमा संगठन भन्दै हिनेको पनि आज ३३ बर्ष लागेछ सोस्ती थापा अम्बिका थापा म स्वयम् लगायत हामिले नेकपा एमाले को लागि धेरै संघर्ष गरेको म खरो बोलिको मान्छे स्वार्थ को राजनीति कैले गर्न जानिन मेरा सन्तान सुद्द नेकपा एमालेमा समर्पित छ बाबुराम आचार्य (अल्का) मेरो कान्छो छोरा अनेरास्ववियु देखि एमाले राजनीति मै छ जिल्ला कमिटी समेत रहेर काम गरिराखेको छ आज कयौ युवा विद्यार्थी एमाले राजनीति मा यो खुसी को कुरा भो तर हामी आज पुराना भयौ बूढो भयौ उनिहरुको लागि यो एकदमै दुख लाग्छ यत्रो बर्ष पाटीको संघर्ष मा लागे कुनै पदको लोभमा लागिन ।पटक पटक जनताको सेवा गर्ने मन छ राजनीति मा लिङ्क चाइन्छ रे आज भोलि खै ४६/४७ साल यस्तो लिङ्क कैहिले चाहिएन संगैका साथी चलाख थिय धनाढ्य थिय आज राजनीति बाटै उच्च स्थानमा पुगे पुर्याउने म पनि एउटा हु यसपाली अन्तिम पटक पाटिको झन्डा बोकेका यी हातले जनताको सेवा गर्ने मन छ झुपडी बाट पनि राजनीति मा उतिकै माया हुन्छ ७४ को चुनाबमा नावाबली दियको थिय थाहै नपाई कटियछ नाम आशा छ हामीले साथ सहयोग गरेर यो स्थान दियका युवा कमरेड हुनुन्छ अहिले बेलकाको राजनीति हाक्ने यो पटक उच्च मुल्यांकन गर्नु हुने छ आचर्यले भने आफुले टिकट पाएर जितेको खण्डमा वार्डलाई नमूना बनाउने बताय । आचर्य सगै वार्ड अध्यक्षमा ९ नम्बर वार्ड्मा ११ जनाको दाबी रहेको छ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *