बेल्टार/ राष्ट्रिय युवा संघ नेपाल चाैदण्डीगढी नगर कमिटि उदयपुर द्रारा आयाेजित २०७७ सालकाे बडा दशैं,शुभ दीपावली ,छठ पर्वकाे शुभकामना आदन प्रदान कार्यक्रम तथा राष्ट्रिय युवा संघ नेपाल चाैदण्डीगढी वडा एकता भेलामा राष्टि्य युवा संघ नेपाल केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला ईन्चार्ज क. राकेश राईले राष्टि्य युवा संघ नेपाल चाैदण्डीगढी वडा कमिटि ७ र ६ काे वडा कमिटि गठन गरी घाेषणा गर्नु भएकाे हाे । कार्यक्रमका प्रमुख अतिथी नेकपा १ नम्बर प्रदेश कमिटि सदस्य क. राजन किराती , बिशेष अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला ईन्चार्ज क. राकेश राई , अतिथिहरू नेकपा चाैदण्डीगढी नगर कमिटि सचिवालय सदस्य तथा वडा कमिटि ७ का अध्यक्ष क. किष्ण बाहादुर खत्री, नेकपा नगर कमिटि सदस्य तथा वडा कमिटि ६ का अध्यक्ष बिदुर राई , नेकपा नगर कमिटि सदस्य निरज घिसिड, नेकपा नगर कमिटि सदस्य तथा वडा कमिटि ७ सचिव अशाेक तामाङ् , राष्टि्य युवा संघ नेपाल उदयपुर काठमाण्डाै अन्तर जिल्ला अध्यक्ष रजनिस प्रधान ,राष्टि्य युवा संघ नेपाल उदयपुर जिल्ला कमिटी सदस्यहरू तथा उपस्थित सम्पूर्ण कमरेडहरूकाे आतिथ्यतामा कार्यक्रम समपन्न भएको हो ।नवनिर्मित वडा कमिटिलाई बधाई ज्ञपान गरिएको छ! उपस्थित अतिथिबाट कार्यकाल सफलताकाे शुभकामना सहित हार्दिक दिएको थियो !चौदन्डिमा केही समय अगाडि बाट कांग्रेस छोडेर नेकपा प्रवेश गर्नेको लर्को लागेको छ भने कांग्रेस आत्तिएको छ! कांग्रेस बाट सयौको संख्यामा समाजबादि पार्टी प्रवेश गरेका थिए !उक्त पार्टीका नेता अद्दब खनाल र गणेश राइले पार्टी प्रवेश गराएको हुन! भने राष्ट्रिय युवा संघ चौदन्डीको सङठन तीब्रताका बिच भैरहेको युवा नेता अनुपराज खत्रीले बताय!


