NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

कांग्रेसको समर्थनमा सरकार बनाउने ओलिको रणनीति

1 Mins read

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी बैठक बोलाएर केही निर्णय लिन खोजे आफूले ठूलो एक्सन लिने चेतावनी दिन थालेका छन्। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बहुमतको निर्णय नमान्ने र पार्टी बैठक बोलाए आफूले लिन निर्णयको सामना गर्न तयार रहन चेतावनी दिन थालेका हुन्। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विभिन्न सञ्चार माध्यमहरूमा आएजस्तो प्रधानमन्त्री ओलीले अब सँगै अगाडि बढ्न नसक्ने भनी दिएको अभिव्यक्ति साँचो रहेको पनि स्पष्ट पारे। ओलीले प्रचण्डलाई पार्टीका कुनै पनि कमिटीको बैठक नमान्ने बताउँदै सल्लाह गरेरै अलग-अलग हुन प्रस्ताव गरेको कुरा साँचो रहेको पनि श्रेष्ठले जानकारी दिए।
गोयल भ्रमण सगै नेकपामा हलचल हुदैछ भने राजाबादिहरु जुरमुराउनु थालेको छ्न । सामाजिक संजालमा तमाम कार्यकर्ताले नेताहरूलाई मिलेर जान सुझाव दिइरहेका छ्न भने उक्त सुझावलाई ओलिटिमले वास्ता नगरी पेलेरै सत्ता र सक्तिको आडम पार्टी फुटाएर भयपनि अगाडि बढ्ने रणनीतिमा छ्न ।
आफैले पार्टी फुटाएर कांग्रेस र जनता समाजबादिको समर्थनमा सरकार बनाउने बलमा छ्न ।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *