-
बेलका/ जनता समाजवादी पार्टी नेपाल उदयपुर जिल्ला बेलका नगरपालिका-२ वडा कमिटी भुवन तामाङको अध्यक्षतामा १९ सदस्य कार्य समिती गठन भएको हो ।
जनता समाजबादी पार्टीले आफ्नो सङ्ठ्न बिस्तार अभियानलाई अगाडि बढाउदै लगिरहेको अवस्थामा २ नम्बर कमिटी गठन गरेको बताय युवा नेता बिपिन नेपालले। बेलका नगरपालिकामा समाजबादी पार्टी गएको चुनावमा तेस्रो भएको हो भने जनलहर बढ्दो छ कांग्रेस र कम्युनिष्ट मन नपरायर सयौ कार्यकता पार्टी परित्याग गर्दै जनतासमाजबादिमा आउन थालेको छ्न ।केही समय अगाडि बेलका -७ मा २ वटा टोलकमिटी निर्माण गरिसकेको छ । १ नम्बर प्रदेश काठमाडौं सम्पर्क समितिको अध्यक्ष महेन्द्र राइ,बेलका अध्यक्ष सुरेन्द्र राई ,युवा नेता बिपिन नेपाल ,गिता गिरि लगायतको उपस्थितिमा वार्ड कमिटी गठन भएको हो ।कांग्रेस र कम्युनिष्ट त्यागेर जनतासमाजबादिमा आएको बताय अध्यक्ष भुवन तामाङ लगायत सदस्य मनोज भट्टराईले ।
नवगठित पदाधिकारी,सदस्यहरु तपशिल:-
अध्यक्ष – भुवन तामाङ
उपाध्यक्ष – राम बहादुर खड्का
सचिब – धर्मेन्द्र दर्जी
कोषाध्यक्ष – प्रताप राई
सहसचिव – अर्जुन राई
सदस्य – राजु कटेल
सदस्य – बिज्ञान राई
सदस्य – मनोज भट्टराई
सदस्य – रोशन सुवेदी
सदस्य – ज्ञान प्रसाद आचार्य
सदस्य – नीर बहादुर तामाङ
सदस्य – बिकास राई
सदस्य – पुष्कर राई
सदस्य – भानुभक्त भट्टराई
सदस्य – सुर्य तामाङ्ग
सदस्य – आशिष् पोख्रेल
सदस्य – कुमार तामाङ
सदस्य – संगिता बिक.
सदस्य – गोपाल नेपाल


