NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

चर्चित नायिका रेखा थापाले बिबाह गर्दै

1 Mins read

मंसिर महिनामा धुमधामले विबाह गरिन् नायिका श्वेता खड्काले । श्वेताले आँफुभन्दा कान्छा युववकसँग बिहे गर्दा निकै खुशी देखिइन् । त्यस्तै नायिका अभिनेत्री रेखा थापाले पनि विबाह गर्ने गाईगुई चलेको छ ।

छविराज ओझासँग डिभोर्सपछि रेखा कसैसँग रिलेशनमा नरहेको बताउँदै आएको भएता पनि उनले छिट्टै बिहे गर्दैछिन् । रेखाले चलचित्र क्षेत्रभन्दा थोरै बाहिरको तर समाजसेवामा क्रियाशिल व्यक्तिसँग बिहे गर्ने रेखा निकट कतिपयले अनुमान गरेको बजारमा चर्चा छ । एक टेलिभिजन अन्तरबार्तामा थापाले राजनीति गर्ने युवक सग बिबाह गर्ने सोच बनाएको तर आफुले हतार नगरेको बताइन ,थापा राजनीतिमा इच्छा राख्ने र देशको कार्यकारी हुने सम्भावना बोकेकी एक महिला हुन ।

लामो समयसम्म एकल जिवन विताउन गाह्रो भएकाले अब रेखा बिहे गर्ने मुडमा पुगेको उनी निकट स्रोत बताउँछ । रेखाले कसको हातको सिन्दुर लगाउलिन् त्यो हेर्न र पर्खिन बाकी छ

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *