NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

नेकपाको त्रियुगा नगरकै पहिलो वडा कमिटी सपथग्रहण सप्पन्न ।

1 Mins read

आवरबेलका/ उदयपुर / नेकपा त्रियुगानगर वडा नम्बर -६ को वडा कमिटीको सपथ ग्रहण कार्यक्रम आज भब्यरुपमा सप्पन्न भयको छ। यो त्रियुगा नगरकै पहिलो वडाकमिटीको सपथग्रहण कार्यक्रम हो । प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज बलदेव चौधरी , विशेष अतिथि नेकपाका प्रदेश कमिटी सदस्यहरु निरज पौडेल ,मोहन खत्री, अनिल अधिकारी थिए भने जिल्लाका कार्यलय सदस्य बिमल कार्की ,प्रमेस धिमिरे ,जीवन कुमार कार्की , नगर अध्यक्ष प्रकाश बस्नेत ,सचिव गिता खड्का कार्की , जिल्ला सचिबालय सदस्य किरण राई लगायतको उपस्तिथि थियो । अध्यक्ष र सचिव सहित २९ जना वडा कमिटी सदस्य छन् । जसमा त्रियुगा नगरकमिटी सदस्य र अध्यक्ष सचीवको भने गत मङ्सिर १८ गते सपथग्रहण सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बलदेव चौधरीले माथीकेन्द्रमा पार्टीमा केही बादबिबाद र समस्या देखियपनि तलयसरी मिलेर धमाधम सपथग्रहण कार्यक्रम गर्दा आफुलाइ खुसी लागेको र आफू नगरप्रमुख पनि भएकाले नगर र वडा पार्टी सग समन्वय गरेर नगर सरकार अघि बढ्ने भनाइ राखेका थिए । साथै उक्त कार्यक्रममा बोल्दै नगर अध्यक्ष प्रकाश बस्नेतले त्रियुगा नगरकै पहिलो वडा कमिटी सपथ ग्रहणगराउन सफल भएकोमा खुसी व्यक्त गर्दै वडा कमिटी अध्यक्ष र सचिव लाई बिशेष धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रममा बोल्दै वडा कमिटी अध्यक्ष प्रबेस खड्काले कम्युनिस्ट पार्टीमा एक्लै नभए सामुहिक छलफलको आधारमा निर्णय गर्ने पार्टी भएकाले सबै वडा कमिटीका सदस्यहरुले आफू लाई अध्यक्ष र सचिव जतिकै महसुस गरेर अघि बढ्न निर्देशन दिय । साथै प्रतेक टोलमा टाेल कमिटी पनि चाडैं गठन गर्दै पार्टी लाई मजबुत बनाउने कुरा बताय ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *