दिपेन राई तरुण बिभागको सचिबमा मनोनित
आवर बेलका/ नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण बिभागमा उदयपुर जिल्ला कार्यसमितिको सचिबमा चौदन्डिगडी नगरपालिका निवासी दिपेन कोयु राई मनोनित भएका छन।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति उदयपुरको २०७५ जेठ २७ गते बसेको बैठकले तरुण बिभागको संयोजक टुङो लगाएको थियो।
२०७७ पुष ६ गते विभिन्न अन्य पदमा मनोनीत गरिएको हो।
विभिन्न सामाजिक क्षेत्रमा सक्रिय राईले पार्टिको नीति नियम भित्र रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने बताएका छन। जिल्ला अध्यक्ष मा युवा नेता सुमन्त कोइराला यश अगाडिनै मनोनीत भैसकेको छ्न


