NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

स्वर्गीय स्यामकुमार मगर स्मृति कप खुला भलिबल प्रतियोगिता सुरु उद्घाटन खेलमा धरान बिजयि

1 Mins read

आईतबारबाट शुरु भएको वडाध्यक्ष स्व. श्यामकुमार मगर स्मृति कप खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा सुनसरी धरान–११ र खोटाङको बाराहापोखरी फाक्टाङका खेलाडी विजयी भएका छन् ।


चौदण्डीगढी नगरपालिका वडा नं. ८ सिद्धिपुरको वीरेन्द्र बजारको खेल मैदानमा भएको खेलमा धरानले बेलका नगरपालिकाको खेलाडीहरुलाई सोझो सेटमा र फाक्टाङले आमचोक गाउँपालिकाको खेलाडीलाई हराएका हुन् ।तेस्रो खेलमा लिम्चुङबुङ आफ्नो प्रतिस्पर्धि नआएर बिजयी भएको हो

चौदण्डीगढी नगरपालिकाको मुख्य प्रायोजन र वडा कार्यालयको आयोजनामा नगर प्रमुख खगेन्द्र राईद्वारा उद्घाटन भएको खेलमा खोटाङ, सुनसरी र उदयपुरकै स्थानीय क्लवहरुगरी कूल १६ वटा समूहले सहभागिता जनाएका छन् ।

उद्घाटन खेलको उत्कृष्ठ खेलाडीमा सुनसरीका साङगेन राई र आमचोकका खेलाडी निशान राईलाई घोषीत गरिएको छ । उत्कृष्ठ खेलाडीहरु वडाध्यक्षद्धय तेजराज तिम्सिना र रामकुमार खड्काले पुरस्कृत गरेका छन् ।

नगरप्रमुख राई लगायत अन्य विभिन्न ब्यक्तीहरु र
कार्यक्रममा ८ नं. वडाका कार्यबाहक वडाध्यक्ष गडुलमान विकले सुभकामना व्यक्त गरेका हुन !

चौदन्डी नगरपालिका वार्ड न -८ का तत्कालीन वार्डअध्यक्ष स्यामकुमार मगर तत्कालीन गाबिस सिद्दिपुरका एक सामाजिक ब्याक्ती थिय । २०७४ को स्थानीय तहको चुनावमा वार्ड अध्यक्ष चुनिएका मगरको अक्समात उपचारको क्रममा मृत्यु भएको र उहाको सम्झना उहाले देखेको सपना ,समृद्धिलाई अगाडि बढाउन उहाको नाम बाट भलिबल खेल आयोजना गरिएको बताय कार्यक्रममा अध्यक्ष तथा समाजसेवी ,स्थानीय युवा बिबस चाम्लिङले

उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि नगरप्रमुख राइले चौदन्डी नगरपालिकालाई खेलकुदको हब बनाउने तथा खेल र खेलाडीको लागि नगरपालिकाले सधैब साथ सहयोग गर्ने प्रतिबद्धता जनाय !
पहिलो, दोस्रो र तेस्रो हुने विजयी समूहले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त, दोस्रो हुनेले २० हजार तेस्रो हुनेले १० हजार पाउने छ्न संयोजक विवस राईले बताए 

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *