NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

आश्चर्य

1 Mins read

हासो लाग्छ साच्चै मलाई
मुकुट लगाएका सत्यवादी मानिसहरुलाई देख्दा
आश्चर्य त यहाँ लाग्छ हजुर
यिनै मुकुटेलाई सबैकाे साथ मिल्दा !

खै कसरी बनाउने हा बहाना
मलाई त केही पत्ताे छैन
त्यसैले आश्चर्य लाग्छ हजुर
मुकुट धरि समाजसेवी अनि गन्यमान्य ब्यक्तिहरुकाे आन्तरिक व्यवहार र बाह्य ब्यबहारमा भिन्नता देख्दा
अनि यिनै मुकुटेहरुलाई गर्वका साथ दाेसल्लाले सम्मान गरेकाे देख्दा !!

भिडहरुमा निष्पक्ष न्याय दिलाउने बाेलि बाेलिरहदा
असाध्यै आश्चर्य लाग्छ हजुर
जाे न्यायकाे हकदार छ उसैलाई आराेप लाग्दा
साच्चै मन मरेर आउँछ हजुर
स्वार्थले भरिएकाे भिडमा सत्यता मैले खाेजिरहदा
न्याय मैले खाेजिरहदा!!! तानु शर्मा / उदयपुर / बेलका -९

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *